माथिको दैनिक तथा साप्ताहिक फ्लोरसिट विश्लेषण सम्बन्धि प्रतिवेदनको बारेमा तपाईंहरुलाई थप जिज्ञासा भएमा कमेन्ट बक्समा कमेन्ट गर्दै जानुहोला । मैले सकेसम्म सबै कमेन्टहरुको उत्तर दिने प्रयास गर्नेछु । यो प्रतिवेदन केवल तपाईंहरुको जानकारीको लागि हो । जसबाट तपाईंहरुले कुन ब्रोकरले के के उठाईराखेको छ, कति मात्रामा कति रकमको उठाइराखेको छ ? धेरै कारोबार गर्ने गर्ने ब्रोकरको दैनिक छनौटमा परेका धेरै रकम बराबरका शेयरहरु कुन कुन हुन लगायतको सूचना तपाईंहरुले प्राप्त गर्नुहुनेछ । साथै बिक्री तर्फ समेत कुन ब्रोकरले के के बेचिराखेको छ, कति मात्रामा कति रकमको बेचिराखेको छ भन्ने जानकारी यहाँहरुले पाउन सक्नुहुनेछ । यस बाहेक धेरै कारोबार भएका कम्पनीका सिम्बललाई समेत कम्पनी वाइज छुट्याएर हेर्न सक्नुहुनेछ । यसबाहेक हामी सार्वजनिक रुपमा यो कम्पनी खरिद गर्नुहोस र यो बिक्री गर्नुहोस वा बजार कतातिर जान्छ भन्ने जस्ता प्रश्नहरुको भने उत्तर दिन असमर्थ रहने पूर्व जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।
धन्यबाद ।